संविधान संशोधनका लागि अब १-२ दिनमै बहसपत्र ल्याउँछौँ : प्रधानमन्त्री शाह
nepalpress.com · Thu Jul 16 12:16:34 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संविधान संशोधनका लागि अब १–२ दिनमै बहसपत्र ल्याउने बताएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, पार्टीका वरिष्ठ नेता बुद्धिमान तामाङ र राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीसँगको भेटमा प्रधानमन्त्रीले बहसपत्र ल्याउन लागेको जानकारी गराएका हुन्।
Read full story at source (nepalpress.com)