कांग्रेस सांसद अभिषेकविरूद्व पक्राउ पुर्जी जारी
nepalpress.com · Thu Jul 16 12:17:30 GMT 2026

रूपन्देही । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरूद्व पक्राउ पुर्जी जारी भएको छ । कपिलवस्तु क्षेत्र नं ३ बाट निर्वाचित शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्षमाथि आक्रमणको आरोप थियो ।
कपिलवस्तुको कृष्णनगरमा कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मा (रितेश शर्मा) माथि भएको सामुहिक आक्रमणमा उनी जोडिएपनि कारबाही नभएको भन्दै चौतर्फी दबाब बढेको बेला कपिलवस्तु प्रहरीले मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाएको हो ।
Read full story at source (nepalpress.com)