न्याय परिषदले गर्यो उच्च अदालतका ५० न्यायाधीशको सरुवा [ सूचीसहित]
barnanmedia.com · Thu Jul 16 12:05:05 GMT 2026

उच्च अदालतका ५० र जिल्लाका १५७ न्यायाधीशहरूको सरूवा भएको छ।
बिहीबार बसेको न्याय परिषदको बैठकले न्यायाधीशहरूको सरूवा गर्ने निर्णय गरेको हो।
Read full story at source (barnanmedia.com)