सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
lokaantar.com

सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।
पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
Read full story at source (lokaantar.com)