सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
clickmandu.com · Sat Jun 06 08:12:40 GMT 2026

किमाथाङ्का । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ ।
पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे-भैँसीचोक-पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो ।
Read full story at source (clickmandu.com)