गण्डकीको समृद्धिको मुख्य आधार पर्यटन : मन्त्री रिमाल
gorkhapatraonline.com · Mon Jun 01 07:10:50 GMT 2026

गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले गण्डकी प्रदेशको समृद्धिको मुख्य आधार नै पर्यटन रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पर्वत शाखाको १४ औँ साधारण सभालाई सम्बोधन गर्दै उहाँले पर्यटन क्षेत्रको विकासलाई अझ प्रभावकारी बनाउन नयाँ गन्तव्यको पहिचान, संरक्षण र विस्तारमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)