मन्त्रिपरिषद् बैठकका सात निर्णय - नयाँ सिक्का निष्कासनदेखि मिटरब्याज पीडितसँग वार्ता गर्न टोली गठनसम्म
arthasansar.com

सरकारले १ र २ का नयाँ डिजाइनका सिक्का टकमरी गर्नका लागि नेपाल राष्ट्र बैङ्कलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ। आज दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बसेको बैठकले ७ निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले बताए ।
यस्ता छन् बैठकका निर्णयहरू :
Read full story at source (arthasansar.com)