रास्वपा सरकार बनेयता वैदेशिक रोजगारमा जाने र मर्नेको संख्या भयावह
bishowkhabar.com · Thu Jul 16 12:27:49 GMT 2026

काठमाडौं– रास्वपा नेतृत्वको सरकार बनेयता २०८२÷०८३ मा वैदेशिक रोजगारीका क्रममा हालसम्मकै सबैभन्दा धेरै १,६०० नेपालीको मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार मृतकमध्ये १,३२३ परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँका दरले आर्थिक सहायता वितरण गरिसकिएको छ भने बाँकी २७७ परिवारलाई सहायता उपलब्ध गराउने प्रक्रिया जारी छ ।
Read full story at source (bishowkhabar.com)