चित्लाङबाट सुरु भयो ‘आ बाट आमा २’को छायांकन
ratopati.com · Mon Jun 01 07:15:05 GMT 2026

काठमाडौँ । चलचित्र ‘आ बाट आमा २’ को छायांकन सुरु भएको छ । निर्माण टिमले सोमबार बिहान मकवानपुरको चित्लाङबाट चलचित्रको छायांकन सुरु गरेको हो ।
चलचित्रको छायांकन चित्लाङ, काठमाडौँ र बेलायतको लन्डनमा गरिने निर्देशक चन्द्र पन्तले बताए । पन्तले चित्लाङ र काठमाडौँको तालिका सकिएपछि बाँकी दृश्य खिच्न टिम लन्डन प्रस्थान गर्नेछ ।
Read full story at source (ratopati.com)