फुसको छानोबाट सुरक्षित आवाससम्म
khabarhub.com · Mon Jun 01 07:17:15 GMT 2026

बागमती – चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजा पहिले वर्षा लाग्दा रातभर जाग्राम बस्न बाध्य हुन्थे । फुसको छानो चुहिने, हावाले उडाउन सक्ने र आगलागीको जोखिमले परिवार सधैँ त्रसित रहन्थ्यो ।
Read full story at source (khabarhub.com)