शुक्रबारदेखि बेपत्ता दुई जना भेटिए मृत
setopati.com · Mon Jun 01 07:20:37 GMT 2026

डडेल्धुराको परशुराम नगरपालिका–५ बाट गत शुक्रबारदेखि बेपत्ता सशस्त्र प्रहरी बलका जवान ओमप्रकाश पुन मगर र स्थानीय तीर्थबहादुर थापा मगर मृत अवस्थामा आज फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रमुख वरूणबहादुर सिंहका अनुसार ५६ वर्षीय थापाको शव परशुराम नगरपालिका–५ अन्तर्गत महाकाली नदीको कल्पठ्ठे क्षेत्रमा फेला परेको हो।
Read full story at source (setopati.com)