उपराष्ट्रपति यादव स्वदेश फिर्ता
nagariknews.nagariknetwork.com · Thu Jul 16 12:33:59 GMT 2026

उपराष्ट्रपति रामसहायप्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण समपन्न गरी बिहीबार अपराह्न स्वदेश फर्किएका छन्।
उपराष्ट्रपति यादव कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनप्रति नेपाल सरकारका तर्फबाट शोक संवेदना व्यक्त गर्न मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)