मझगाउँ विमानस्थलबारे छलफल, समस्या समाधान गर्न सभामुखको आग्रह
baahrakhari.com · Thu Jul 16 12:44:56 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालको पहलमा कञ्चनपुरको निर्माणाधीन मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइबारे उच्चस्तरीय छलफल भएको छ ।
प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रसिंह महताले बुधबार प्रतिनिधिसभाको बैठकमा मझगाउँ विमानस्थल निर्माणमा भइरहेको ढिलाइको विषय उठाउँदै सरकारको ध्यानाकर्षण पनि गराएका थिए ।
Read full story at source (baahrakhari.com)