काठमाडौंमा सफल आयोजना पछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ अब पोखरामा सुरु
deshsanchar.com · Wed Jun 24 22:54:33 GMT 2026

काठमाडौँ- नेपालमा विद्युतीय सवारीसाधनको पहुँचलाई थप विस्तार गर्ने उद्देश्यसहित सीजी मोटर्सले पोखराको अमरसिंह मैदानमा ‘महा मेला एक्सचेन्ज कार्निभल’ आयोजना गरेको छ। कार्यक्रम वि.सं. २०८३ असार १० गतेदेखि असार १५ गतेसम्म ६ दिन सञ्चालन हुनेछ।
Read full story at source (deshsanchar.com)