नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता
ratopati.com · Thu Jul 16 13:06:16 GMT 2026

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा महेश्वर भक्त श्रेष्ठको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।
सरकारले प्रचलित कानुन र मापदण्ड मिचेर गैरकानुनी रूपमा कार्यकारी अध्यक्ष नियुक्त गरेको दाबी गर्दै निगमको संचालक समिति सदस्य समेत रहेका उपेन्द्र बहादुर कार्कीले बिहीबार सर्वोच्चमा रिट दायर गरेका हुन् ।
Read full story at source (ratopati.com)