गल्फ खेलाडी प्रतिमा शेर्पा खिजीदेम्बाको सद्भावना दूत नियुक्त
gorkhapatraonline.com · Mon Jun 01 07:50:04 GMT 2026
गल्फ खेलाडी प्रतिमा शेर्पा लाई खिजीदेम्बा गाउँपालिकाले सद्भावना दूत नियुक्त गरेको छ ।
गाउँपालिकाले विश्वको तेस्रो उच्च स्थानमा रहेको देम्बा गल्फ कोर्सको प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि उनलाई सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)