प्रधानमन्त्रीको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्छ- निश्कल राई
setopati.com · Mon Jun 01 07:48:00 GMT 2026
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट दिएको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्ने बताएका छन्।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सचेतक राईले प्रधानमन्त्रीबाट 'राष्ट्रघाती' अभिव्यक्ति दिने कार्य भएको बताए।
Read full story at source (setopati.com)