५ वर्षमा विद्युत प्रशारण लाइन निर्माणका लागि ४१ अर्ब लगानी चाहिने
arthadabali.com · Thu Jul 16 13:10:27 GMT 2026

काठमाडौं / विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले ५ वर्षमा ४१ अर्ब लगानी आवश्यक पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको विद्युतीय पुर्वाधारमा चुनौती विषयक कार्यक्रममा श्रेष्ठले विद्युत प्रशारण लाईन निर्माणका लागि आगामी पाँच वर्षमा ४१ अर्ब लगानी आवश्यक रहेको बताएका हुन् ।
९८ प्रतिशत घर धुरीमा विद्युत वितरण पुगेको बताउँदै उनले हाल ५९ लाख १६ हजारभन्दा बढी ग्राहक रहेको बताए ।
Read full story at source (arthadabali.com)