कांग्रेस सांसद अभिषेक प्रताप साह विरूद्ध पक्राउ पुर्जी जारी
setopati.com · Thu Jul 16 13:12:00 GMT 2026

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साह विरूद्ध पक्राउ पुर्जी जारी भएको छ।
शाहमाथि कृष्ण नगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि भएको सामूहिक आक्रमणमा संलग्न रहेको आरोप थियो।
Read full story at source (setopati.com)