सिटिजन्स बैंकले सम्पन्न गर्यो वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रम
setopati.com · Thu Jul 16 13:13:59 GMT 2026

सिटिजन्स बैंक इन्टरनेसनलले विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको छ।
बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्देश्यका साथ चालु आर्थिक वर्ष २०८२/८३ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरूबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको हो।
Read full story at source (setopati.com)