इजरायलका लागि ८३६ नेपाली सहायक कामदार छनोट, थप २१०० भन्दा बढी रोजगारी खुल्न सक्ने
newsofnepal.com · Thu Jul 16 13:15:38 GMT 2026

काठमाडौं
इजरायलको केयरगिभर (सहायक स्याहार) क्षेत्रमा रोजगारीका लागि नेपाली सहायक कामदार छनोट गर्न गरिएको लटरी प्रक्रिया बिहीबार सफलतापूर्वक सम्पन्न भएको छ। इजरायलको जेरुसेलमस्थित जनसंख्या तथा अध्यागमन प्राधिकरण (PIBA) कार्यालयमा पारदर्शी र निष्पक्ष रूपमा गरिएको लटरीको प्रत्यक्ष प्रसारणमार्फत नेपाल र इजरायलका सम्बन्धित अधिकारी तथा सञ्चारकर्मीले समेत प्रक्रिया अवलोकन गरेका थिए।
Read full story at source (newsofnepal.com)