बलात्कार मुद्दामा ५ वर्ष कैद तोकिएका प्रतिवादी पक्राउ
setopati.com · Thu Jun 25 03:29:08 GMT 2026

सुर्खेत प्रहरीले बलात्कार मुद्दामा पाँच वर्ष कैद सजाय तोकिएका एक व्यक्तिलाई पक्राउ गरेको छ।
वीरेन्द्रनगर नगरपालिका–११ का २८ वर्षीय कृष्ण रिजाल वीरेन्द्रनगर–८ बाट बुधबार पक्राउ परेका हुन्।
Read full story at source (setopati.com)