सुकुम्बासीलाई जग्गाभन्दा आवास अधिकार : सुनिता डंगोल
deshsanchar.com · Thu Jul 16 13:06:50 GMT 2026

काठमाडौँ – काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सुकुम्वासी तथा अव्यवस्थित बसोवासको समस्या समाधानका लागि जग्गाको लालपुर्जा वितरण गर्नुभन्दा आवासको अधिकार सुनिश्चित गर्नु वैज्ञानिक हुने बताएकी छन्।
Read full story at source (deshsanchar.com)