सिंघानिया पीएचडीको वैधता नटुंगिँदा प्राध्यापक बढुवामा अन्योल
nepalnews.com · Thu Jul 16 13:15:31 GMT 2026

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रले भारतीय विश्वविद्यालयबाट शैक्षिक उपाधि लिएका ११४ नेपाली विद्यार्थीको समकक्षता बुधबार (३१ असार) रद्द गरेको छ।
केन्द्रका अनुसार भारतको मेघालयस्थित सीएमजे विश्वविद्यालयबाट उपाधि लिएका १३, मणिपुरको संगाई इन्टरनेसनल युनिभर्सिटीबाट उपाधि लिएका ९८, मेघालयकै टेक्नो ग्लोबल विश्वविद्यालयका दुई र झारखण्डको प्रज्ञान इन्टरनेसनल विश्वविद्यालयबाट उपाधि लिएका एक जनाको समकक्षता रद्द गरिएको हो।
Read full story at source (nepalnews.com)