सरकारलाई जवाफदेही र जनतालाई सचेत बनाउन जिम्मेवार पत्रकारिता आवश्यक
nepalpress.com · Mon Jun 01 08:11:29 GMT 2026

काठमाडौं । लोकतन्त्रलाई सुदृढ बनाउन जिम्मेवार, तथ्यपरक र जनउत्तरदायी पत्रकारिता अपरिहार्य रहेको नागरिक समाजका प्रतिनिधिहरूले बताएका छन् ।
सम्पादक समाज नेपालद्वारा काठमाडौंमा आयोजित ‘नागरिकको अपेक्षा: जिम्मेवार पत्रकारिता’ विषयक अन्तरक्रियामा सहभागीहरूले सुशासन, पारदर्शिता र समाज रूपान्तरणका लागि सञ्चार क्षेत्रको भूमिका सधैँ निर्णायक रहनेमा जोड दिएका छन् ।
Read full story at source (nepalpress.com)