ब्राजिली आयातमा अमेरिकाको २५ प्रतिशत भन्सार शुल्क
khabarhub.com · Thu Jul 16 13:34:02 GMT 2026

वासिङ्टन- अमेरिकाले ब्राजिलबाट आयात हुने केही वस्तुमा जुलाई २२ देखि २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क (ट्यारिफ) लागू गर्ने घोषणा गरेको छ। अमेरिकी व्यापार प्रतिनिधि कार्यालय (यूएसटीआर) ले करिब एक वर्ष लामो अनुसन्धानपछि ब्राजिलले अनुचित व्यापारिक अभ्यास गरेको निष्कर्ष निकाल्दै उक्त निर्णय गरिएको जनाएको हो।
Read full story at source (khabarhub.com)