प्रतिवेदनमा नाम राखेको भन्दै मानवअधिकार आयोगविरुद्ध सर्वोच्चमा दीपक बोहोराको रिट
nepalviews.com · Mon Jun 01 08:17:40 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोराले राष्ट्रिय मानव धिकार आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।
सोमबार सर्वोच्च अदालत पुगेका बोहोराले आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा आफ्नो नाम अन्यायपूर्ण रूपमा समावेश गरिएको दाबी गरेका छन् ।
Read full story at source (nepalviews.com)