सांसदहरूको विरोधपछि राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित
onlinekhabar.com · Mon Jun 01 08:21:05 GMT 2026

१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।
Read full story at source (onlinekhabar.com)