एकैदिन रिलिज भएका 'मितज्यू' र 'काजी', कसले कति कमाए?
setopati.com · Mon Jun 01 08:24:00 GMT 2026

एकसाथ रिलिज फिल्म 'मितज्यू' र 'काजी' को बक्स अफिस विवरण सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डले यी फिल्मको ग्रस कमाइ विवरण पहिलोपटक सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)