सांसदहरूको नाराबाजीपछि राष्ट्रिय सभा बैठक स्थगित
kendrabindu.com · Mon Jun 01 08:26:41 GMT 2026

काठमाडौं । सांसदहरूको नाराबाजीपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।
Read full story at source (kendrabindu.com)