उदयपुरबाट बेपत्ता बालक सिराहामा मृत भेटिए
nagariknews.nagariknetwork.com · Thu Jul 16 13:44:32 GMT 2026

वर्षापछि खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका बालक छिमेकी जिल्ला सिरहामा मृत फेला परेका छन्।
बुधबार दिउँसो खोलामा नुहाउन जाँदा बाढीले बगाएर बेपत्ता भएका जिल्लाको कटारी नगरपालिका–२ का ९ वर्षीय बालक बिहीबार दिउँसो सिरहामा मृत फेला परेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)