ट्राफिक व्यवस्थापनलाई आधुनिक एवम प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणाली आवश्यक
aarthiknews.com

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई आधुनिक, प्रविधिमैत्री बनाउन एकीकृत डिजिटल प्रणालीको आवश्यकता रहेको बताएका छन् ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आयोजित ‘एकीकृत यातायात व्यवस्थापन प्रणाली’ सम्बन्धी एक दिवसीय कार्यशाला गोष्ठी समारोहमा बोल्दै उनले परम्परागत रूपमा हातको इसाराबाट सञ्चालन हुँदै आएको ट्राफिक व्यवस्थापनलाई अब प्रविधिमा आधारित प्रणालीमा रूपान्तरण गर्नुपर्ने बताए ।
Read full story at source (aarthiknews.com)