मानव अधिकार आयोगको प्रतिवेदनबाट नाम हटाउन माग गर्दै सांसद दीपक बोहराले दायर गरे रिट
setopati.com · Mon Jun 01 08:41:48 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहराले राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनबाट आफ्नो नाम हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।
सोमबार उनले सर्वोच्च अदालतमा पुगेर आयोगविरूद्ध रिट दायर गरेका हुन्। उक्त रिटको पेसी मंगलबारका लागि तोकिएको सर्वोच्च अदालतका प्रवक्ता एवं सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
Read full story at source (setopati.com)