विष्णु पाैडेलविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर, झण्डै २१ करोड बिगो माग
shilapatra.com · Thu Jul 16 13:58:18 GMT 2026

पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालत काठमाडौंमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बिहीबार उनीविरुद्ध पुरक आरोपपत्र दर्ता गरेको हो ।
मुद्दामा पौडेलसहित १० वटा कम्पनीहरूसहित १६ जनालाई प्रतिवादी बनाइएको छ । पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बराबारको बिगो माग गरिएको छ ।
Read full story at source (shilapatra.com)