कुटपिट प्रकरणमा कांग्रेस सांसद शाहविरुद्ध पक्राउ पुर्जी जारी, शाहले भने: चुनावी हारको पीडाबाट प्रेरित षड्यन्त्र
nagariknews.nagariknetwork.com · Thu Jul 16 13:59:52 GMT 2026

नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध कुटपिट घटनासम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ। कपिलवस्तु क्षेत्र नम्बर ३ बाट निर्वाचित शाहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
बिहीबार कपिलवस्तु जिल्ला अदालतले शाहलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पक्राउ पुर्जी जारी गरी अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)