धादिङमा सुख्खा पहिरो खस्यो, पृथ्वीराजमार्ग दुवैतर्फ ठप्प
nagariknews.nagariknetwork.com · Thu Jul 16 13:55:28 GMT 2026

धदिङको बेनीघाट रोराङ गाउँपालिका-१० वासिङस्थित पृथ्वी राजमार्गमा सुख्खा पहिरो खस्दा सडक दुवैतर्फ पूर्ण रूपमा अवरुद्ध भएको छ।
बिहीबार साँझ करिब ६:२० बजे सडक माथिबाट एक्कासि ठूलो सुख्खा पहिरो खसेपछि राजमार्गमा सवारी आवागमन ठप्प भएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)