सीमा विवादबारे स्पष्ट गर्न माग गर्दै राष्ट्रिय सभा बैठक अवरुद्ध
clickmandu.com · Mon Jun 01 08:49:38 GMT 2026

काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले नेपालले भारतको सीमा मिचेको भन्ने सम्बन्धमा नेपाल सरकारसँग जानकारी माग गर्दै बैठक अवरुद्ध गरेका छन् ।
बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रञ्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे ।
Read full story at source (clickmandu.com)