प्रधानमन्त्रीले गलत र भ्रामक अभिव्यक्ति फिर्ता लिनुपर्छ : दुलाल
baahrakhari.com · Mon Jun 01 09:01:46 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्ति भारतलाई दिएको उपहार त होइन ? भनि सोधेका छन् ।
उनले रास्वपाका सभापति रवि लामिछानेको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले नेपालले पनि भूमि मिचेको छ भन्नुले उपहार दिएको त होइन भन्ने संशय पैदा भएको बताए ।
Read full story at source (baahrakhari.com)