प्रधानमन्त्रीलाई नेकपाको प्रश्न-सभापतिको भ्रमणको पूर्वसन्ध्यामा भारतलाई उपहार दिनुभएको त होइन ?
nepalpress.com · Mon Jun 01 09:06:46 GMT 2026

काठमाडौँ । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन शाहले अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपा सभापतिको भ्रमणको पूूर्वसध्यामा प्रधानमन्त्रीको आएको अभिव्यक्तिले आशङ्का पैदा गरेको बताए ।
उनले भने, ‘प्रमले इङ्गल्याण्ड सरकारसँग तत्कालीन ब्रिटिशको समेत प्रसङ्ग निकाल्नु आत्मसमर्पणवादको अर्को पराकाष्ठाको रूपमा देखिन्छ । अझै आश्चर्यको कुरा त सत्ताधारी दलका सभापतिको भारत भ्रमणको पूर्वसन्ध्यामा प्रधानमन्त्री दौडिएर आएर यो अभिव्यक्ति दिनु भारत भ्रमणको अवसरमा भारतलाई दिएको उपहार त होइन? गम्भीर संशय पैदा भएको छ ।’
Read full story at source (nepalpress.com)