हिमानी शाहका चार तस्बिर: ५० को संघारमा पनि उत्तिकै 'क्रेज' र सुन्दर
canadanepal.com · Mon Jun 01 09:05:19 GMT 2026

काठमाडौँ- पूर्व युवराज्ञी हिमानी शाहको व्यक्तित्व र सुन्दरताको चर्चा सधैँ शिखरमा रहने गर्छ। उमेरले ५० वर्षको आँकडा छुन लाग्दा पनि उनको शालिनता र चमकमा कुनै कमी आएको छैन। पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भएका उनका केही तस्बिरहरूले फेरि एकपटक प्रशंसकहरूलाई मन्त्रमुग्ध पारेका छन्।
पछिल्ला दिनहरूमा हिमानीको सक्रियता केवल राजदरबारका औपचारिक कार्यक्रममा मात्र सीमित छैन। उनी आम नागरिकका बीचमा र विभिन्न सामाजिक कार्यहरूमा उत्तिकै रत्तिएको देख्न सकिन्छ।
Read full story at source (canadanepal.com)