आगामी वर्ष दश प्रसारण लाइन निर्माण सम्पन्न गरिने
gorkhapatraonline.com · Mon Jun 01 09:13:25 GMT 2026

आगामी आर्थिक वर्षका लागि ऊर्जा उत्पादन, प्रसारण तथा वितरण पूर्वाधारका लागि सरकारले ८५ अर्ब ५४ करोड विनियोजन गरेको छ ।
जसमध्ये निर्माणाधीन प्रसारण लाइन तथा सबस्टेसन निर्माण सम्पन्न गर्न मात्रै ७० अर्ब विनियोजन भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।
Read full story at source (gorkhapatraonline.com)