कतार भ्रमण सकेर स्वदेश फर्किए उपराष्ट्रपति यादव
ratopati.com · Thu Jul 16 14:23:46 GMT 2026

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादव कतारको तीन दिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन्।
कतारका पूर्वअमिर शेख हमद बिन खलिफा अल थानीको निधनमा नेपाल सरकारका तर्फबाट शोक संवेदना प्रकट गर्न उनी मंगलबार त्यसतर्फ प्रस्थान गरेका थिए।
Read full story at source (ratopati.com)