पक्राउ पुर्जीबारे अभिषेक प्रताप साहले भने- यो राजनीतिक प्रतिशोध हो, कानुनी प्रक्रियामा पूर्ण सहयोग गर्छु
setopati.com · Thu Jul 16 14:33:30 GMT 2026

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप साहले उक्त घटनालाई राजनीतिक प्रतिशोध, चुनावी हारको पीडा र विपक्षीको षड्यन्त्रको परिणाम भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत बिहीबार साहले आफूलाई चरित्र हत्या गर्ने उद्देश्यले प्रशासनलाई समेत गुमराह बनाइएको आरोप लगाएका छन्।
Read full story at source (setopati.com)