प्रदेशसभा खारेज गर्ने रास्वपाको प्रस्तावप्रति बाबुरामको आपत्ति
kathmandupati.com · Thu Jun 25 05:00:59 GMT 2026

काठमाण्डु – संविधान संशोधनमार्फत् प्रदेशसभा खारेज गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रस्तावप्रति पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आपत्ति जनाएका छन् ।
रास्वपाले आफ्नो महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने र संघीयता नै भत्काउने निर्णय गरेको हो भने त्यो ठुलो भूल हुने भट्टराईले स्पष्ट पारेका छन् ।
Read full story at source (kathmandupati.com)