स्वास्थ्य स्वयंसेविकाको योगदानको कदर गरिन्छ : मुख्यमन्त्री आचार्य
gorkhapatraonline.com · Mon Jun 01 09:33:32 GMT 2026

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गरिने बताउनुभएको छ ।
मन्त्री आचार्यले स्वयंसेविकाले हकहित र मनोबल अभिवृद्धिका लागि प्रदेश सरकार सकारात्मक रहेको पनि बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)