None
nepalbahas.com · Mon Jun 01 09:12:32 GMT 2026

प्रतिनिधिसभामा सांसद र सभामुखबीचको दूरी बढ्यो, आज पनि बैठकमा विपक्षीको अवरोध
१८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल-भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरुले अवरोध जारी राखेका छन्। यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरु हटाएर दूरी बढाइएको हो।
Read full story at source (nepalbahas.com)