कैलाश यात्रामा गएका पाँच भारतीय पनि सम्पर्कविहीन
janaaastha.com

नेपाल–चीन सीमा क्षेत्र हुँदै भोटेकोशीमा आएको बाढीपछि कैलाश–मानसरोवर यात्रामा गएका भारतीय तीर्थयात्रीहरूको एक समूह सम्पर्कविहीन भएको छ। प्रारम्भिक विवरणअनुसार शंकर, श्रीविद्या शंकर,बालाजी बी., दीपावालाजी र दीपाकी बहिनीसहित केही यात्रु सम्पर्कमा छैनन् ।
Read full story at source (janaaastha.com)