‘संविधान संशोधन बहस पत्र’ कार्यदलले बुझायो प्रतिवेदन
himalpress.com · Thu Jul 16 15:01:56 GMT 2026

काठमाडौँ- ‘संविधान संशोधन बहस पत्र’ तयार गर्ने कार्यदलले आफ्नो प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको छ।
प्रधानमन्त्री शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार (असार ३२ गते) आफ्नो प्रतिवेदन पेस गरेको हो।
Read full story at source (himalpress.com)