पत्नी कुटपिटको आरोपमा पाइलट कसजु पक्राउ
baahrakhari.com · Thu Jul 16 15:02:40 GMT 2026

काठमाडौं । पत्नी कुटपिट गरेको आरोपमा पाइलट आदित्य कसजुलाई प्रहरीले पक्राउ गरेको छ ।
कसजुलाई पक्राउ गरी अभद्र कसुर मुद्दामा अनुसन्धान भइरहेको ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रले बताए । प्रहरीका अनुसार उनी दुई दिनअघि पक्राउ परेका हुन् ।
Read full story at source (baahrakhari.com)