बक्स अफिस लाली बजारमय, संघर्षमा नयाँ फिल्महरू
kalakarmi.com · Mon Jun 01 09:50:16 GMT 2026

काठमाडौं– नेपाली फिल्म उद्योग यतिबेला रोचक मोडमा छ । एकातिर नयाँ–नयाँ फिल्महरु प्रदर्शन भइरहेका छन् भने अर्कोतर्फ दर्शकको रोजाइ सीमित केही फिल्ममामात्र केन्द्रित देखिएको छ ।
चलचित्र विकास बोर्डको आधिकारिक बक्स अफिस प्रणाली ‘सिनेपास् २बक्सअफिस’ ले सार्वजनिक गरेको जेठ १६ गते शनिवार राति ११स्५९ बजेसम्मको तथ्यांकले नेपाली फिल्म बजारको वास्तविक अवस्था चित्रण गरेको छ ।
Read full story at source (kalakarmi.com)